७ जेष्ठ २०८१, सोमबार

Tag: उम्मेदवारी दर्ता

शेरबहादुर देउवाद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केही समयअघि मात्र राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ ।