२२ बैशाख २०८१, शनिबार

Tag: उपेन्द्र यादव

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, माधव र उपेन्द्र अनुपस्थित

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केही समयअघि बैठक सुरु भएको हो । जारी बैठकमा गठबन्धनको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का