१२ बैशाख २०८१, बुधबार

Tag: उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादवले लिए सांसदको शपथ

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका