१७ असार २०८३, बुधबार

Tag: उपेन्द्र यादव

बारा-२ मा जसपाका उपेन्द्र यादवको सुरुवाती अग्रता

बारा । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । आज सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक