१२ बैशाख २०८१, बुधबार

Tag: उपेन्द्र यादव

जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन : स्वास्थ्यमन्त्री यादव

चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् । भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् । उनले भने, “जनताले अपेक्षा गरेको