२८ श्रावण २०८३, बिहिबार

Tag: आगलागी

होटलमा आगलागी, पाँच लाख बढीको क्षति

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाख बढीको क्षति भएको छ । स्थानीय लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालेको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ,