११ आश्विन २०८३, आइतबार

Tag: आगलागी

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो । बुधबार भएको