२८ श्रावण २०८३, बिहिबार

Tag: आगलागी

विद्यालयमा भएको आगलागीमा परी ११ को मृत्यु, २० घाइते

२७ कात्तिक, कम्पाला । युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । विद्यालयका प्रधानाध्यापक हेनरी