२४ असोज, सर्लाही । सर्लाहीको मलङ्गवामा एक पसलमा आगलागी भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविको सटरमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागीवाट रु दुई लाख बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ