विमानस्थलमा भएको आगलागीमा ६ करोड क्षति
फागुन ३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति