त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगलागी
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सोमबार यात्रुबाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। प्रहरीका अनुसार रिद्धिसिद्धी यातायात अन्तर्गत सञ्चालन भइरहेको बा ५ ख ४२७४ नम्बरको बस मा अचानक आगलागी भएको हो । आगलागीका क्रममा बसका चालक २५