१४ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीय निर्वाचन

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्छ : अध्यक्ष ओली

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन गर्नैपर्ने बताएका हुन् । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा उनले