१५ बैशाख २०८१, शनिबार

Tag: स्थानीय तहको निर्वाचन

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक शुरु

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघि गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको हो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल हुने बुझिएको छ ।