२२ बैशाख २०८१, शनिबार

Tag: सभामुख

पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक सकियो, अर्को बैठक चैत ३ गते बस्ने

काठमाडौँ । पुन:स्थापित प्रतिनिधिसभाको दोस्रो बैठक भर्खर सकिएको छ । अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्नि सापकोटाले बताए । प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको