१५ बैशाख २०८१, शनिबार

Tag: सभामुख

नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि सभामुख चयन प्रक्रिया केही दिन धकेलिने

पुस ११, काठमाडौं । नयाँ सभामुख कसलाई बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया केही दिन धकेलिने भएको छ । गत ४ गते बसेको प्रतिनिधिसभा बैठकले सभामुख चयनको कार्यतालिका शुक्रबार तय गरेको थियो । नेकपाका अध्यक्षद्वयको