१३ बैशाख २०८१, बिहिबार

Tag: सभामुख

सभामुख सापकोटा र प्रमुख दलका शीर्ष नेताहरुवीच छलफल जारी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल जारी रहेको छ । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से