१३ बैशाख २०८१, बिहिबार

Tag: सभामुख

सभामुख सापकोटाले भने- संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको छ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूत रुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा