६ जेष्ठ २०८१, आइतबार

Tag: लोसपा

लोसपाले भन्यो – नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका छन् । लोसपाले समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै