६ बैशाख २०८१, बिहिबार

वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति


केपी शर्मा ओली र महन्थ ठाकुर

काठमाडौं । नेकपा एमाले र लोसपाबीच वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको छ । एक नेताका अनुसार वीरगञ्ज महानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा लोसपाले संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय भएको छ ।

एमालेले विजय सराबगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने उपप्रमुखमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बन्ने भएका छन् । सराबगी हालका मेयर हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !