१३ बैशाख २०८१, बिहिबार

लोसपाबाट काठमाडौंको मेयरमा जोशी र उपमेयरमा शारदाको नाम सिफारिस


लोसपा संसदीय दलको बैठक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

लोसपा प्रदेश कमिटीले मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिसग गरेको छ । मेयरमा सिफारिसग भएका जोशी जिल्ला समितिका अध्यक्ष हुन् भने मगर वरिष्ठ उपाध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !