१३ बैशाख २०८२, शनिबार

Tag: राजेन्द्र महतो

प्रधानमन्त्री ओली र जसपाको ठाकुर पक्षवीच बालुवाटारमा छलफल जारी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी जारी रहेको बताइएको