२१ मंसिर २०८०, बिहिबार

Tag: राजेन्द्र महतो

जनताको जीवन रक्षा गर्ने बेलामा ओली सरकार फोहरी खेलमा लाग्यो : नेता महतो

८ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले ओली सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् । नेता महतोले अध्यादेश पूरा नहुनेसमेत बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश