जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन
काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । स्रोतका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका