काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै काठमाडौं महानगरपालिकाको मेयरमा विभिन्न दलका नेताहरु उम्मेदवार दिने तयारीमा लागेका छन् । विभिन्न पार्टीभित्र पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । विशेष स्रोतका अनुसार विवेकशील साझा पार्टीका नेताहरुले अध्यक्ष