२६ बैशाख २०८१, बुधबार

काठमाडौं महानगरपालिकाको मेयरमा रवीन्द्र मिश्रको चर्चा


रवीन्द्र मिश्र रविन्द्र मिश्र

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै काठमाडौं महानगरपालिकाको मेयरमा विभिन्न दलका नेताहरु उम्मेदवार दिने तयारीमा लागेका छन् ।

विभिन्न पार्टीभित्र पनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । विशेष स्रोतका अनुसार विवेकशील साझा पार्टीका नेताहरुले अध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं महानगरको मेयरमा उठ्नुपर्ने सुझाव दिएका छन् ।

विशेष स्रोतका अनुसार केही नेताहरुले अध्यक्ष मिश्रनै मेयरमा उठ्नुपर्ने सुझाव दिएका थिए । यसबारेमा पार्टीभित्र औपचारिक छलफल भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !