६ फाल्गुन २०८१, मंगलबार

Tag: मृत फेला

सिनामंगलको एक होटेलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । होटेलको एकै कोठामा आज उनीहरु दुई जनाको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा