१२ श्रावण २०८१, शनिबार

Tag: मृत फेला

विराटनगरमा एक व्यक्ति मृत फेला

विराटनगर, २५ असार । विराटनगर महानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–६ स्थित शिव मन्दिर पछाडिको नालामा तराईमूलका अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको शव