११ श्रावण २०८१, शुक्रबार

Tag: मृत फेला

काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा २ जना मृत फेला

काठमाडौँ । काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज २ जना व्यक्ति मृत फेला परेका छन् । एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको