२२ बैशाख २०८१, शनिबार

सामुदायिक वनमा चितुवा मृत फेला


tiger

चितवन । चितवनको सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । स्रोतका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।

स्रोतका अनुसार रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको कापोमा घाँटी च्यापिएको अवस्थामा चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । चितुवा एक साताअघि नै रुखको कापमा च्यापिएको हुनसक्ने अनुमान वन कार्यालयको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !