१९ बैशाख २०८१, बुधबार

Tag: चितुवा

कञ्चनपुरमा चितुवाले गोठकै जनावर खान थाल्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् । नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने