१४ बैशाख २०८१, शुक्रबार

Tag: मास्क

मास्क नलगाइ हिँड्नेहरूलाई कारबाही, सय रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई कारबाही गरेको छ । आज बुधवार जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही