रौतहट-१ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी
रौतहट । रौतहट क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल विजयी भएका छन् । उनले नेकपा (एमाले) का अजय गुप्तालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । नेकपा एसका अध्यक्ष नेपालले ३३ हजार ५२२ मत