७ बैशाख २०८१, शुक्रबार

Tag: माधव नेपाल

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । सिंहदबारस्थित माओवादी संसदीय दलको कार्यालय आज मध्यान्ह प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल छलफलमा जुटेका हुन् । जारी छलफलमा अध्यक्ष नेपालसहित