१४ असार २०८२, शनिबार

Tag: माधव नेपाल

एमाले दक्षिणपन्थी अवसरवादी, माओवादी ढुलमुले पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) वर्ग अडान स्पष्ट नभएको ढुलमुले भएको आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन व्यांकेटमा आजबाट सुरु भएको