१ फाल्गुन २०८२, शुक्रबार

Tag: बालेन साह

सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । काठमाडौं महानगरका मेयर साहले देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् । मेयर शाहले आज बिहान सामाजिक संजाल फेसबुकमा लेख्दै साच्चिकै देश सफा