२ जेष्ठ २०८१, बुधबार

Tag: बस दुर्घटना

भावुक हुँदै कोमल ओलीले लेखिन् यस्तो स्टाटस

काठमाडौं । एमालेकी नेत्री कोमल ओलीले दाङ तुलसीपुर स्थित पब्लिक ज्ञानज्योति स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा एकजना विद्यार्थी संझना केसीकाे निधनले स्तब्ध भएको बताएकी छन् । ओलीले एक स्टाटस लेख्दै घाईते २२ भन्दा बढी विद्यार्थीकाे सिघ्र स्वास्थ्यलाभकाे कामनासमेत गरेकी छन्