६ बैशाख २०८१, बिहिबार

मुगु र जुम्लाको सीमानामा बस दुर्घटना : ठुलो संख्यामा यात्रुको मृत्यु भएको आशंका


दुर्घटना

मुगु । मुगु र जुम्लाको सीमानामा बस दुर्घटना हुँदा ठुलो संख्यामा यात्रुको मृत्यु र घाइते भएको हुनसक्ने प्रहरीले बताएको छ । दुर्घटनास्थल मुगुको सदरमुकाम गमगढीवाट लगभग ८ किलोमिटर नजिक भएको प्रहरीले बताएको छ । मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत आफू दुर्घटनास्थलतर्फ गइरहेको नेपालपत्रलाई जानकारी दिए । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !