१८ असार २०८१, मंगलबार

Tag: प्रधानमन्त्री

दुवै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु दुवै चलाउन तयार छौं : वर्षमान पुन

रोल्पा । ऊर्जामन्त्री वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । रोल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति