काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता सकिए लगतै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक मन्त्री क्वाटर पुगेका छन् । अहिले प्रधानमन्त्री ओली