काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले वर्तमान संविधानले संसद विघटन गर्ने कुनै अधिकार नदिएको बताएका छन् । हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा बोल्दै नेता श्रेष्ठले संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदम भएको भन्दै भने, ‘कोही व्यक्तिले