१७ असार २०८१, सोमबार

Tag: प्रधानमन्त्री

ओली पशुपतिनाथमा देशको स्वाभिमानमा पुर्याएको पापका लागि प्रायाश्चित गर्न गएका हुन् : रबिन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले पशुपतिनाथ ‘संकल्प’ पूजाका लागिमात्र नजाने टिप्पणी गरेका छन् । मिश्रले किसान, हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्याएको आँच, सबै पापका लागि प्रायाश्चित गर्न पशुपतिनाथ जाने टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली