आफू नजिक आउनेजति सबैलाई केन्द्रीय सदस्य पद बाडेका ओलीको Nepalpatra आफू नजिक आउनेजति सबैलाई केन्द्रीय सदस्य पद बाडेका ओलीको
१८ फाल्गुन २०७७, मंगलबार

ओलीले थप गरेका १०५६ केन्द्रीय सदस्यको पद खारेज


केपी ओली र निर्वाचन आयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधान संशोधन गर्दै ११९९ जना केन्द्रीय कमिटी सदस्य थपे । प्रधानमन्त्री ओलीले पार्टी एकता हुँदा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको विधान संशोधन गर्दै केन्द्रीय कमिटी संख्या विस्तार गरिएको थियो ।

प्रधानमन्त्री ओलीले आफू नजिक आउनेजति सबैलाई बालुवाटारबाट केन्द्रीय सदस्य बनाए पनि माघ ११ को निर्वाचन आयोगको बैठकले ओली समूहले थप गरेका केन्द्रीय सदस्यहरुलाई मान्यता नदिने निर्णय गरेको छ । यो सँगै ओलीले थप गरेका केन्द्रीय सदस्यहरु खारेज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !