१४ बैशाख २०८१, शुक्रबार

ओलीले थप गरेका १०५६ केन्द्रीय सदस्यको पद खारेज


केपी ओली र निर्वाचन आयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधान संशोधन गर्दै ११९९ जना केन्द्रीय कमिटी सदस्य थपे । प्रधानमन्त्री ओलीले पार्टी एकता हुँदा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको विधान संशोधन गर्दै केन्द्रीय कमिटी संख्या विस्तार गरिएको थियो ।

प्रधानमन्त्री ओलीले आफू नजिक आउनेजति सबैलाई बालुवाटारबाट केन्द्रीय सदस्य बनाए पनि माघ ११ को निर्वाचन आयोगको बैठकले ओली समूहले थप गरेका केन्द्रीय सदस्यहरुलाई मान्यता नदिने निर्णय गरेको छ । यो सँगै ओलीले थप गरेका केन्द्रीय सदस्यहरु खारेज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !