१४ बैशाख २०८१, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको प्रश्न : प्रधानमन्त्री र सुवास नेम्वाङसँग अर्को संविधान छ ?


शम्भु थापा File Photo

काठमाडौं । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै थापाले श्रीमानहरूले बोकेको, हामीले बोकेको संविधान एउटै हो भन्दै बताए । तर त्यो संविधानले बेला–बेलामा बोली फेर्न नहुने थापाले बताए ।

इजलासमा बहस गर्दै थापाले भने, ‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो । प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग अर्को संविधान छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !