१४ बैशाख २०८१, शुक्रबार

Tag: शम्भु थापा

रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सवारी चालक दिलबहादुर थापा (शम्भु) को निधन भएको छ । लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । उपनिर्वाचन-८० को