७ बैशाख २०८१, शुक्रबार

Tag: सुवास नेम्वाङ

यस्तो रह्यो सुवास नेम्वाङको अन्तिम बिदाइ

काठमाडौँ । तीन दिनअघि हृदयाघातका कारणले निधन भएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११ः०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०ः०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा