१४ बैशाख २०८१, शुक्रबार

श्री खड्ग महाराज ! हामीलाई हाम्रो व्यवस्था सकुसल छोडिदिबक्स्योस् : रन्जु दर्शना


रन्जु दर्शना File Photo

काठमाडौं । विवेकशील साझा पार्टीकी सचिवालय सदस्य रन्जु दर्शनाले हामीलाई हाम्रो व्यवस्था सकुसल छाडी दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन् ।

दर्शनाले व्यवस्था सकुसल छोडिदिबक्स्योस् अवस्था परिवर्तन आफैं गर्छौं भन्दै आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, “श्री श्री श्री २०७७ खड्ग महाराज कलियुगको ऋषिको रुपमा पुजन हुनसक्ने एक मात्र योग्य व्यक्ति। महाराज! हामीलाई हाम्रो व्यवस्था सकुसल छोडिदिबक्स्योस् अवस्था परिवर्तन आफैं गर्छौं।
अब विश्राम लिबक्स्योस्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !