७ बैशाख २०८१, शुक्रबार

Tag: रन्जु दर्शना

रन्जु दर्शनाले पाइन् बागमती प्रदेशको संयोजकको जिम्मेवारी

काठमाडौँ । विवेकशील साझा पार्टीले एकीकरण पश्चात् सबै प्रदेश र अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकहरु चयन गरेको छ । बागमती प्रदेशको संयोजकमा रन्जु दर्शना चयन भएकी छन् । रन्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । कसले कुन प्रदेशको जिम्मेवारी