१५ असार २०८१, शनिबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी (पत्रसहित)

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई ह्‍वीप जारी गरेको छ । मुख्य सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा