देउवा भन्छन्, ‘जब देशमा संकट आउँछ, तब कांग्रेसले नै निकास दिन्छ’
वीरगंज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जब देशमा संकट आउँछ, तब कांग्रेसले नै निकास दिने बताएका छन् । नेपाली काँग्रेसको खेलकुद विभागले बारामा आयोजना गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति नेपाल-भारत अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्